www.mynpl.blogspot.com ---- विक्रम थापा

स्टार पावर!

स्टार पावर
राजेश हमालको उमेर ढाक्न हेयर डे्रसर र मेकअप म्यानलाई हम्मे परेपछि नेपाली चलचित्रको 'स्टार सिस्टम' बदलिएको छ

दीपेन्द्र लामा

राजेश हमालको धार्नी मुक्का अहिले फिक्का हु“दैछ । बरु, निखिल उप्रेतीको धारलिो लात्ती दर्शकहरूको ढुकढुकी बनिरहेको छ । राजेशले ५० को दशकभर िनेपाली चलचित्रलाई आप\mनो मुठ्ठीमा राखे । उनीद्वारा सिर्जित दर्शकहरूको संवेदना अहिले निखिलवरपिर िझुम्मिएको छ । निर्माताका लागि 'पैसा छाप्ने' काममा उनले राजेशलाई उछिनेका छन् । त्यसैले निर्माता र वितरकहरूका चेक उनको नाममा बढी काटिन थालेको छ ।

निखिललाई खेलाउन एक वर्षम्म प्रतीक्षा गर्ने निर्माताहरूको कमी छैन । तलबी प्राविधिकहरूको भु“डी नलागोस् भनेर त्यतिञ्जेल अर्कै कथामा काम गर्दै चिरञ्जीवी बस्नेतजस्ता निर्माताहरू निखिलको बाटो ढुक्ने गर्छन् । हिजोआज निखिल कहा“ छन् भन्ने कुरा निखिललाई भन्दा निर्माताहरूलाई थाहा हुन्छ । अर्थात्, निखिलको डायरी लेख्ने सामर्थ्य उनीहरूमा छ । यति विघ्नको निगरानीले गर्दा नै हो, पालो मिचेको आरोपमा उनी धेरैपटक निर्माताहरूको कठघरामा उभिइसकेका छन् ।

निखिलपछि दोस्रो कमर्सियल अभिनेता भने राजेश हमाल नै हुन् । उनी पनि बेफुर्सदिला छन् । निखिलले पुगेन भन्दै राजेशलाई समावेश गरी समीकरणलाई बलियो बनाउने होड व्यापक छ । निखिलको अभिनय आवश्यक मात्रामा सुध्री नसकेकाले राजेशको खा“चो देख्छन् निर्माताहरू ।

राजेशको केश भ\mयाप्पै फुल्न थालेकोमा नेपाली निर्माताहरूको चिन्ता बढेको छ । उनको उमेरलाई ढाक्न हेयर ड्रेसर र मेकअप म्यानले पसिना काढ्  नर्ुपर्छ । उनले आप\mनो भेषभूषालाई पनि बदलेका छन् । टिर्सट र जिन्सलाई विस्तारै कोट पाइन्टले प्रतिस्थापन गर्दैछन् उनी ।

निखिल र राजेशले मारधाड प्रेमीहरूलाई मात्र रभिmाइरहेका छन् । प्रेमकथा र ख्यालठट्टामा भुल्न चाहनेहरूलाई चाहि“ अहिले पनि दिलीप रायमाझी काफी छन् । तिखारएिको अभिनयले गर्दा उनी नेपाली चलचित्रका सदावहार अभिनेतामा गनिन्छन् । श्रीकृष्ण श्रेष्ठको प्रभाव पहिलेभन्दा घटेको छ । रमेश उप्रेती लामो समयदेखि विश्राममा छन् । दिनेश शर्मा खलपात्रमा परण्िात भइसकेका छन् । त्यसैले मैदानमा दिलीपको प्रतिद्वन्द्वी छैन ।

निखिल र दिलीपका गुणहरू मिसाएर नया“ छवि निर्माण गरेकाले रमित ढुङ्गाना अहिले बिकाउ अभिनेतामा दरनि सफल भएका छन् । उनी एक्सन र लभ दुवैखाले दृश्यमा फिट देखिन्छन् । पहिलो चलचित्र माया नमार हिट भएपछि उनको माग बढेको हो ।

निर्माता र वितरकलाई प्रिय लाग्ने अर्का अभिनेता हुन् विराज भट्ट । उनले चलचित्र अग्निपथ बाट दर्शकको मनमा वास पाएका हुन् । निखिलको विकल्पमा उभिनसक्ने अभिनेता उनलाई मानिन्छ । त्यसैले निखिल कर्ुदा ऋणको ब्याज बढ्ने सम्भावना भएमा निर्माताहरूले उनलाई नै खेलाउने गर्छन् ।

जसको जतिसुकै क्रेज भए पनि धेरै चलचित्रले एकसेएक कलाकार हु“दाह“ुदै धूलो चाटेका उदाहरण छन् । त्यसैले चलचित्र कलाकार होइन, कथा र त्यसको प्रस्तुतिले चल्छ भन्ने मान्यता पनि स्थापित हु“दैछ । तर, अग्रिम लगानी गरििदने वितरकहरूले कथाको साटो कलाकारकै नाम सुन्ने प्रवृत्तिले गर्दा ट्रयाकबाट हट्ने साहस कसैले गर्न सकेका छैनन् । अघिपछि नया“ कलाकारलाई उत्साहित गर्ने निर्देशक तुलसी घिमिरेसमेत यसपालि राजेश र निखिलस“ग काम गर्दैछन् । त्यसैले राजेश, निखिल, रमित, विराज वा दिलीप नभएको चलचित्र हर्ेनलाई अझै केही वर्षकर्ुर्नैपर्ला ।


--------------------------------------------------------------------------------



हिमानीको बानी


तीन वर्षघि दाङबाट पढ्न काठमाडौ“ आएकी हिमानी डा“गीको नजर अहिले चलचित्रमा बसेको छ । आ“खामा नायिका बन्ने सपना बोके पनि उनी मुखले चाहि“ सफल अभिनेत्री बन्न चाहन्छु भन्छिन् । त्यही सपना साकार पार्न उनी दिनहु“ 'राजधानी कला केन्द्र' मा आप\mनो प्रतिभालाई निखार्दै छिन् ।

सानो छ“दा उदितनारायण झा र कोमल वलीको गीत सुन्नेबित्तिकै नाचिहाल्ने बानी हिमानीको थियो । आप\mनो बालापन सम्भिm“दा उनलाई अचम्म लाग्छ । लजाउ“दै सुनाउ“छिन्, "कोमल वलीको आवाज कति मीठो लाग्थ्यो भने उहा“ले रेडियोमा समाचार पढेको सुन्दा पनि म नाच्थे“ ।"

तुलसी घिमिरे, उमेश मायालु र दिनेश अधिकारीलाई आप\mनो गुरु बताउने हिमानीलाई चलचित्रबाट प्रशस्तै अफर आएको थियो । तर, महत्त्वहीन भूमिकामा अभिनय गर्न नचाहने बानीले गर्दा उनी अहिलेसम्म मैदानबाहिर नै छिन् । एकदिन समय आउने उनको विश्वास छ ।

चलचित्रबारे राम्रोभन्दा नराम्रो कुरा गर्नेको जमात ठूलो पाएकी छन् उनले । उनलाई उत्साहित होइन, हतोत्साहित गर्नेहरूकै सङ्ख्या बढी छ । तर, उनले हरेस खाएकी छैनन् । चलचित्र क्षेत्र कस्तो हो भन्ने कुरा हर्ेर्ने आ“खामा भर पर्छ भन्दै उनी निष्कर्षा पुग्छिन्, "आप\mनो लक्ष्य छाड्दिन“, ढिलो पुगे झन् राम्रो ।"





--------------------------------------------------------------------------------

अचानक



अभिनेत्री मेलिना मानन्धरद्वारा निर्मित र अभिनीत सिरियल करुणा ले ७२ भाग पूरा गरेको छ । मेलिना अहिले आफ्नो लगानीमा बनिरहेको चलचित्र ज्वालामुखी मा पनि व्यस् त छिन्

बिहेको हल्ला चलेको थियो, कुरा कति अगाडि बढ्यो त -

कस्तो हल्ला हो, खोइ त मलाई थाहा भएन ।

केही पत्रिकाले तपाईंको बिहे हु“दैछ भनेर छापे नि -

पत्रिकाले के लेख्छन् के † उहा“हरूलाई छाप्ने अरू विषय मिलेन छ क्यारे †

त्यसो भए बिहे होइन -

अहिले त सोचेकै छैन । भयो भने सबैलाई थाहा दिइहाल्नेछु नि †

बिहेको प्रस्ताव आएको छ कि छैन -

छैन । तर, प्रस्ताव ठूलो कुरा होइन । इच्छा भयो भने किन चाहियो प्रस्ताव -

बिहेपछि अभिनय गर्नुहुन्छ कि हुन्न -

बिहे नै भएको छैन । त्यो त बिहेपछि भनु“ला नि †

करुणा कति भागसम्म पुग्छ -

हामीले सोचेको एक सय चार भाग हो तर एक सय ३० सम्म लम्ब्याउनुपर्‍यो ।

सिरियल लम्बिनुमा कसको हात छ -

डाइरेक्टर र सबै कलाकारलाई श्रेय दिनर्ुपर्छ । हामी एउटा परविार भएर काम गररिहेका छौ“ ।

करुणा ले निकै पैसा फाइदा गरायो होला -

कुनै पनि काम पैसाकै लागि गर्ने हो । हामीलाई यसमा फाइदा नै छ । तर, सिरयिलमा बजेट थोरै हुने भएकाले फाइदा पनि थोरै छ ।

चलचित्र ज्वालामुखी पनि बनाउनुभएछ, निर्माता नै हुने योजना छ -

हो, अहिलेलाई फिल्म क्षेत्रभन्दा बाहिर सोचेकी छैन ।

चलचित्रमा लामो समयदेखि देखिनु भएन नि, किन -

फिल्म कम बनिरहेको छ । सबै खाली छन् । यस्तो बेला थोरै पैसामा पनि खेलिदिन्छन् भनेर पारश्रिमिक घटाइएको छ । मैले पैसा चित्त नबुझेर धेरै फिल्म छाडिदिए“ ।

सिरियलमै सीमित हु“दा नमज्जा लागेन त -

अरूले सिरयिलमै सीमित भएको देख्लान् तर मेरो अनुभवमा फिल्मभन्दा फराकिलो क्षेत्र रहेछ सिरयिल । पहिले भन्दा धेरैले चिन्न थालेका छन् मलाई, सिरयिलकै कारण ।


रङ्गमञ्चबाट जागरुकता




निरन्तर २६ वर्षएउटै यात्रामा हि“डिरहनु निश्चय नै चानचुने कुरा होइन । त्यसमाथि जीविकाको सम्भावनासम्म नभएको क्षेत्रमा यति लामो समयसम्म सम्बद्ध रहनु अझ कठिन काम हो । र, यस्तो सम्बद्धतालाई पनि फलदायी बनाउन सक्नु सबैभन्दा महत्त्वपर्ूण्ा कुरा हो । आज र्सवनामले यो काम गरेको छ ।

२०३८ देखि ०४२ को कालमा फस्टाएको रङ्गमञ्च विस्तारै सेलाउ“दै गएर ०४५ को अन्त्यतिर अधिकांश समूह र कलाकारहरू लाखापाला लगे । सरलरेखामा हि“ड्दा जहा“ पुगिन्छ र जे भेटिन्छ, त्यस्तै बाटो समाते तिनीहरूले । तर, र्सवनामले धेरै बक्र बाटाहरू हि“डेर यहा“सम्मको यात्रा पार गरेको छ । किनभने, सरल बाटोमा हि“डेर यसले त्यसबेला आफ्नो गन्तव्य छुन सक्तैनथ्यो । शुद्ध रङ्गमञ्च मात्र उसको लक्ष्य थिएन । रङ्गमञ्चमा मिसाएर चेतनाको झर्झाउ“दो आगो बाल्न खोजेको थियो यसले । त्यसका लागि अरू समूह या रङ्गकर्मीहरूले जस्तो तिनै परम्परागत नाटकहरू मञ्चन गरेर मात्र आफ्नो उद्देश्य परपिर्ूर्ति हुन सक्तैनथ्यो । त्यसैले 'एर्ब्र्सड' र 'सडक' नाटकको अभियानभित्र आफ्ना विचार र मान्यतालाई रङ्गमञ्चको रङमा घोलेर प्रस्तुत गररिह्यो । र, आज यही यात्राले २६ वर्षलामो एउटा गर्विलो युग पार गरेको छ ।

सामान्यतया रङ्गमञ्चले प्रतिपक्षको भूमिका निर्वाह गर्छ । यस्तो भनाइ यस क्षेत्रमा प्रचलित छ । अरू धेरै समूहहरूले 'सरल रेखा' को यात्रा गर्ने क्रममा यो कुरा बिर्सर्ेे प्रायः सरकारी हण्डीकै गीत गाइरहे, मञ्चमा । बा“च्नका लागि जता सजिलो थियो, त्यतै आफ्नो भार सोझ्याए । तर, र्सवनाम, आरोहणजस्ता केही रङ्गसमूहहरू मात्र यो प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्षम भए । र्सवनामले पञ्चायती कालो रातमा पनि यसको विरुद्धमै नाटक गररिह्यो । 'सडकनाटक' मार्फ मानिसमा स्वतन्त्रताको विगुल जोडजोडले फुकिरह्यो । यतिमै मात्र यसको रङ्गयात्राको उद्देश्य समाप्त भएन । यसले प्रजातन्त्र प्राप्तिपछि अर्थात् ०४७ सालपछि पनि आफ्ना प्रस्तुतिहरूलाई प्रतिपक्षकै रूपमा दर्शकसामु ल्याइरह्यो, सचेत गराइरह्यो र आफ्नो अधिकारप्रति सजग पाररिह्यो । र, सा“च्चिनै एउटा सशक्त प्रतिपक्षका रूपमा राज्यका सञ्चालकहरूलाई सही बाटो देखाउने अभियानमा लागिरह्यो । भलै राज्यका सञ्चालकहरूले र्सवनामको 'शङ् खनाद' लाई पहिलेका सत्तासीनहरूले जस्तै सुनेनन् । यो उनीहरूका लागि नितान्त मनोरञ्जनको साधन थियो । यी यावत् कुराहरूले फेर िअर्को आन्दोलन भयो, जसको परण्िााम आज हाम्रासामु छ ।

नाटकलाई सामान्य प्रस्तुतिका रूपमा मात्र स्वीकार्ने अन्धपरम्परावादी सोचाइले ग्रसित हाम्रो समाज, व्यवस्था र नीतिनिर्माताहरूले अब भने र्सवनामका नाटक हर्ेनुपर्ने जरुरी भएको छ । किनभने, र्सवनामका नाटकहरू राज्यका सञ्चालकहरूका लागि राम्रो ऐना सावित हुनसक्छन् । उनीहरूले नाटकमा आफ्ना कमीकमजोरी र 'हैकमी' प्रवृत्तिको प्रतिविम्ब देख्ने अवसर पाउ“छन् । यसबाट उनीहरूलाई हिजोको आफ्नो वचनबद्धता पुनःस् मरण हुन सक्छ र सा“चो अर्थमा लोकतान्त्रिक भएर राज्य सञ्चालन गर्ने सुमार्ग प्राप्त हुनसक्छ ।

हरेक सत्ताले रङ्गमञ्चलाई मनोरञ्जनको कोटीभन्दा माथि राखेर हर्ेर्ने प्रयास गरेन । अझै पनि 'नौटङ्की' भनेर सम्बोधन गर्दा आनन्द मान्नेहरू पनि यस लर्कोमा धेरै छन् । तर, आजको रङ्गमञ्च समाजलाई रूपान्तरणको मोडमा ल्याउने एक सशक्त माध्यम भइसकेको छ । र्सवनामका सडकनाटकहरूले सामाजिक रूपान्तरणका लागि सबैभन्दा सक्रिय र उपलब्धिपर्ूण्ा भूमिका खेल्दै आएका छन् । आज कुनै नेताको 'क्रान्तिकारी' भाषणभन्दा शक्तिशाली सन्देश नाटकका संवादहरूले दिन थालेका छन् । र, यस्तो सन्देश दिनेमा र्सवनामका हरेक सडकनाटक सक्षम र सान्दर्भिक छन् ।

त्यसैले आजको रङ्गमञ्च एउटा सचेत र प्रतिबद्ध समूहहरूबाट सञ्चालित एउटा यस्तो अपरहिार्य माध्यम हुन पुगेको छ, जसले सामाजिक मात्र होइन, राजनीति र यसका वरपिर िऐ“जेरुजस्तो पलाएका विकृति र विसङ्गतिहरूलाई प्रस्ट रूपमा जनतासम्म पुर्‍याउने काम गर्छ । र, यस् तो काममा विगत २६ वर्षेखि निरन्तर यात्रारत नाट्य समूह र्सवनामको नाम लि“दा आज सबैलाई गौरवको अनुभूति हुन्छ ।