www.mynpl.blogspot.com ---- विक्रम थापा

केटिभी फिल्म एवार्ड

शुक्रबार केटिभी फिल्म एवार्ड
नेपाल चलचित्र प्राविधिक संघले शुक्रबार कात्तिक ८ गते ०६४मा प्रदर्शन भएका नेपाली चलचित्रका ३०वटा विधाका नोमिनेसनमा परेका १५० मध्ये तीसलाई यो बर्षो फिल्म एवार्ड दिदैंछ । यसपल्ट उक्त एवार्ड वितरणमा कान्तिपुर टेलिभिजन पनि सहभागी भएको छ । 'फेम बोटानिक केटिभी फिल्म एवार्ड ०६५' भनिएको यो एवार्डका हकदारहरुको निक्र्यौल होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार हुनेछ । जहा“ फिल्मी सेलेब्रिटीहरुको नृत्य र संगीतको दमदार प्रस्तुतिबीच एवार्ड वितरण हुनेछ । भनिरहनु पर्दैन कि यसलाई कान्तिपुर टेलिभिजनले बेलुकीको साढे चार बजेदेखि प्रत्यक्ष प्रसारण गर्दैछ ।

जसको निर्ण्यक मण्डलीमा अभिनयबाट अभिनेत्री गौरी मल्ल र अभिनेता सुनिल थापा, छायांकनबाट जावेद शाह र दिपक ढकाल, सम्पादनबाट नरेन्द्र खड्का, लेखनबाट मोहन निरौला, पत्रकारिताबाट विजयरत्न तुलाधर तथा निर्माताबाट प्रदिप उदय र विशेष श्रेष्ठ रहेका छन् ।

नोमिनेसन सूची

चलचित्र : किस्मत, डर, तकदिर, देवरबाबु र दाइको ससुराली

निर्देशक : उज्ज्वल घिमिरे -किस्मत) दीपक श्रेष्ठ -तकदिर), प्रदीप श्रेष्ठ -डर) ज्ञानेन्द्र देउजा - देवरबाबु ) र दिनेश डीसी - दाईको ससुराली)

अभिनेता : राजेश हमाल - पालेदाई), दिलीप रायमाझी -तकदिर), राजेश हमाल -मर्यादा) विराज भट्ट -बुबाआमा) र निखिल उप्रेती -युद्ध)

अभिनेत्री : झरना थापा -तकदिर) निरुता सिंह -डर), रेखा थापा -किस्मत) तृप्ति नाडकर -त्रिशूल) र सञ्चिता लुइ“टेल -दाइको ससुराली)

कथा : अहंकार -धनमाया ढकाल) दाइको ससुराली -चिरञ्जिवी बस्नेत), तकदिर -झरना थापा) बुबाआमा -मुरारी पोखरेल) र त्रिशूल -दीपक श्रेष्ठ)

पटकथा : किस्मत -विकास आचार्य), दाईको ससुराली -विकास आचार्य), तकदिर -सुरज सुब्बा), दोबाटो -ओम प्रतीक) र डर -सुरज सुब्बा)

सम्वाद : किस्मत -विकास आचार्य), दाईको ससुराली -विकास आचार्य), डर -सुरज सुब्बा), राम बलराम -विकास आचार्य) र तकदिर -सुरज सुब्बा)

द्धन्द्ध निर्देशक : फैसला -हिमाल केसी), डर -एनबी महर्जन), राम बलराम -हिमाल केसी) देवरबाबु -राजेन्द्र खड्गी) र युद्ध -एनबी महर्जन)

नृत्य निर्देशक : बसन्त श्रेष्ठ -तकदिर)े, शान्ता नेपाली -किस्मत), बसन्त श्रेष्ठ -देवरबाबु), शान्ता नेपाली -फैसला) र शान्ता नेपाली -बुवा आमा)

सम्पादन : किस्मत -तारा थापा किम्भे), त्रिशूल -रजनीनाथ पन्त) डर -तारा थापा किम्भे), मर्यादा -बनिष शाह) र दाइको ससुराली -तारा थापा किम्भे)

गीतकार : एउटा फूल-दयाराम पाण्डे -डर), फुलाएर फूलको-दयाराम दाहाल -पालेदाई), साथी हो-सुरेश अधिकारी -पर्खिबसे), न छ समाउने हँ“गो-प्रमोद ढुंगाना -नया“ नेपाल) र नेपाल हो घर हाम्रो-नवराज लम्साल -नेपाल)

गायिका : दिल यो मेरो-किस्मत -अञ्जु पन्त), मै मोरीलाई-तकदिर -साधना सरगम), सुस्तरी सुस्तरी-डर -अञ्जु पन्त), भुनभुन भमरा-सपूत -अञ्जु पन्त) र रोएर अँ“सु-माया नगर - सपनाश्री)

गायक : साथी हो-पर्खिबसे“ -दीपक लिम्बु), लुकीलुकी-माया नगर -आनन्द कार्की), नेपाल हो घर हाम्रो-नेपाल -यम बराल), एउटा फूल- डर -दीपक लिम्बू) र फूलैफूलको थु“गा-पालेदाइ - कर्ण्र्ाास)

छायँकार : किस्मत-शम्भु सापकोटा, देवरबाबु-दर्ीघ गुरुङ्, डर-राजु थापा, तकदिर-राजु थापा र हामी साथीभाई-राजु थापा

बालकलाकारः सम्यता खनाल -त्रिशूल), इशान रावत - दाइको ससुराली), इशान रावत -युद्ध), रंजन फुयँल -दोबाटो) र विज्वल गिरी -रामबलराम)

हास्य कलाकार : किस्मत-जितु नेपाल, नेपाल-दीपकराज गिरी, चोरसिपाही-भुवन केसी, रामबलराम-उत्तम केसी र पालेदाइ-रवि डंगोल

खलनायक : रमित ढुंगाना-डर, लक्ष्मी श्रेष्ठ-रामबलराम, सुनीलदत्त पाण्डे-रामबलराम, सुशील पोखरेल-त्रिशूल र रमित ढुंगाना-घातक

नव अभिनेत्री ः रञ्जना शर्मा-मर्यादा, युना उप्रेती-पर्खि बसे“, प्रेरणा शर्मा-अहंकार, आशा पौडेल-दाईको ससुराली र कञ्चन रेग्मी-नया नेपाल

नव अभिनेता : ध्रुव कोइराला-अहंकार, राजवल्लभ कोइराला-पर्खिबसे“, आर्यन सिग्देल-किस्मत, राज तिमल्सिना-फैसला र प्रकाश ओझा-दाइको ससुराली

नव निर्देशक : दिनेश कार्की-अहंकार, श्याम भट्टर्राई-मर्यादा, दीपक खँ“ड-माया नगर, राज शाक्य-रघुवीर र सुविन श्रेष्ठ-प्रेमयुद्ध

ध्वनि : आवाज-सुनयमान श्रेष्ठ, किस्मत-मुकेश श्रेष्ठ, हामी साथीभाइ-मुकेश शाह, तकदिर- सुनयमान श्रेष्ठ/मुकेश शाह र डर-सुनयमान श्रेष्ठ

पार्श्व संगीत : पर्खि बस-अनिल गौतम/मनोज राजभण्डारी, अहंकार-दीपक थापा, किस्मत- सम्राट थापा, दाइको ससुराली-मनोहर सुनाम र हामी साथीभाइ-सम्रँट थापा

संगीतकार : किस्मत-महेश खड्का, डर-सुरेश अधिकारी, तकदिर-महेश खड्का, पालेदाइ- शम्भुजित बास्कोटा र पर्खिबसे“-सुरेश अधिकारी

श्रृंगार ः किस्मत-सरोज पाण्डे, चोरसिपाही-रवि केसी, डर-साम्भा डी पाटिल र पालेदाइ-साम्भा डी पाटिल

ड्रेस डिजाइनर ः किस्मत-संगीता श्रेष्ठ, फैसला-विपना थापा, पर्खि बसे“-नीरा राणा, देवरबाबु- विपना थापा र डर-तरुणिका महतो

कला निर्देशक ः आवाज-कुमार श्रेष्ठ, किस्मत-उद्धवराज भट्टर्राई, चोरसिपाही-पासाङ टी शर्ेपा, डर-पासाङ टी शर्ेपा र पर्खिबसे-विजय चौधरी/सिंगे लामा

चरित्र अभिनेत्री ः सिर्जना बस्नेत-नेपाल, मिथिला शर्मा-युद्ध, तृप्ति नाडकर-देवरबाबु, हिउ“वाला गौतम-बुबाआमा र सुशीला रायमाझी-नयँ नेपाल

चरित्र अभिनेता ः हरिहर शर्मा-किस्मत, गणेश उप्रेती-बुबाआमा, केशव भट्टर्राई-तकदिर, नीराजन सिग्देल-डर र राजेश हमाल-भाग्यविधाता

उत्कृष्ट सहअभिनेत्री ः गरिमा पन्त-भाग्यविधाता, नन्दिता केसी-युद्ध, विपना थापा-हामी साथीभाइ, उषा पौडेल-पालेदाइ र अरुणिमा लम्साल-मर्यादा

उत्कृष्ट सहअभिनेता ः शिव श्रेष्ठ-युद्ध, निखिल उप्रेती-पर्खिबसे“, दिलीप रायमाझी-पालेदाइ, दिलीप रायमाझी-बुबाआमा र सुनीलदत्त पाण्डे-हामी साथीभाइ

सबैभन्दा सस्तो भिडियो प्रतिबन्धित ?
रोएर गीत गाएपछि ख्याती कमाएका गायक प्रकाश पौडेलले पछिल्लो एल्बम कालेको गीत 'रक्सी रक्सी बोक्सी'को म्युजिक भिडियो आफैं निर्माण गरेका छन् । यो भिडियो संभवतः अहिले निर्माण भइरहेका भिडियोहरुमा सबैभन्दा सस्तो भिडियो हो । उनले भिडियोमा जम्माजम्मी चार हजार रुपैंया मात्रै खर्च गरे । एकदिनको पैतिस सयदेखि चारहजार रुपैया“ भाडा तिर्नु पर्ने फोर फिफ्टी डिभी क्यामराबाट मात्र आधा घण्टा छायांकन गरी भिडियो तयार पारिएको प्रकाश बताउ“छन् । दशैं अगावै इमेज च्यानलबाट पहिलो पटक र्सार्वजनिक गरिएको भिडियोलाई अरु च्यानलहरुले बजाउन मानेका छैनन् । प्रकाश भन्छन्-भिडियोका कारणले होइन । बोक्सी भन्ने शब्दका कारण भिडियो नबजाइएको भन्ने जानकारी मैले पाएको छु ।

गीतमार्फ उनले रक्सी नपिउने सुझाव दिएका छन् । उनले यसअघि यसै एल्बमको अर्को गीत 'आमा आमा म पनि स्कुल जान्छु' लाई एक सटमा खिचेका थिए । सम्पादन नै गर्नु नपर्ने भएकाले यो गीतको भिडियो निर्माणमा मात्र पा“च हजार खर्च भएको उनले बताए । ती भिडियोहरुको निर्देशन प्रकाश आफैंले गरेका हुन् । एल्बम कालेका पा“च गीत र उनकै पुराना अन्य भिडियोहरुलाई संग्रहित पार्दै प्रकाशले काले भिसिडी पनि बजारमा ल्याइसकेका छन् । मजाकिया स्वभावका उनी भन्छन् - च्यानलहरुले नबजाए के भो त - दर्शकले भिसिडीमा हर्ेन पाइहाल्छन् । एल्बमको 'काले काले म हु“ रातो भाले..' बोलको गीतले चर्चा पाइसकेको छ ।

Acting plus Screenplay
The movie 'Ma..Timi Bina Marihalchhu' has its acting and scripting side being done by a single person, this actually might not be a new story. Well, its often the directors who try their hand in scropt writing; but its a different case here. Its Sushmita K.C., the actress of the movie and she has done the movie's script too.


If you are blown away by the beauty of dazzling Arunima Lamsal, its now turn to have your ear blown off by the dialogue of the movie 'Deepshika' as she has filled the movie with her script. Thus we can see the coming of a new trend in the film industry. If these movies do well than perhaps we will be seeing more actresses following the line. It also comes to our mind that as the actresses themselves are involved in writing about the movie’s characters and their role; will we be seeing more significant roles dedicated for the actresses instead of just dancing and crying. Actresses better use this opportunity to put them at par with the male actors.


बल्ल क्याम्प बाहिर
बालिउडमा झै नेपाली चलचित्र क्षेत्रमा पनि क्याम्पको चलन रहेको छ । चलचित्रको भाषामा क्याम्प भन्नाले एउटा निर्देशक वा निर्माताले खडा गरेको चलचित्र निर्माण समूह भन्ने बुझिन्छ । निर्देशक दिपक श्रेष्ठले उद्वव पौडेलको क्याम्पमा छिरेपछि पर्खिबसेँको निर्देशन गरे । त्यही क्याम्पमा उनले युना उप्रेतीलाई नया नायिकाका रुपमा प्रवेश गराए ।

युनाको पहिलो चलचित्र चल्नुअघिनै दीपकले उनलाई अरु दुइवटा चलचित्रहरुमा नायिका बनाए । तीनवटा चलचित्रहरुमा अभिनय गरिसक्दा पनि उनलाई दीपक श्रेष्ठ बाहेक करु निर्देशक तथा निर्माताहरुले आफ्नो चलचित्रमा काम दिन वास्ता गरेनन्।

यमुना जसले नायिका भएपछि नाम परिवर्तन गरी युना राखेकी छिन्, उनले आफ्नो दक्षता अरु निर्देशकहरुले नबुझेको गुनासो गरिरहन्थिन् । अरु निर्देशकहरु भने युनालाई दीपककी क्याम्पकी हिरोइन भनेर नलिने कुरा गर्थे तर हालसालै आएर युना दीपकको क्याम्पबाट बाहिरिएकी छिन् । किनकी उनले निर्देशक मदन घिमिरेको निर्माण भइरहेको चलचित्र र्फजमा नायिका बन्ने मौका पाएकी छिन् । दीपक भने अब आफ्नो क्याम्पमा अरु कुनै नया नायिका प्रवेश गराउने विचारमा छन् । उनी चिनेजानेकाहरुसँग उनले निर्देशन गर्ने नया चलचित्रका लागि नया नायिका खोजिदिने आग्रह गरिरहेका भटिन्छन् ।

युनाको भने अब भविष्य सुध्रेला जस्तो छ किनकी मदन घिमिरेपछि अरु निर्देशकहरुले पनि उनलाई आ-आफ्नो नया चलचित्रहरुमा लिनेकुरा गरिरहेका छन् । याद रहोस् युनालाई दीपकले साइबरसंसारमा मोडलकोरुपमा देखेपछि राम्रो लागेर पर्खिबसेँमा ब्रेक दिएका हुन् ।