www.mynpl.blogspot.com ---- विक्रम थापा

फिल्मी चर्चा परिचर्चा राजेश दादा कि हनुमान भक्त
कसैले भन्छ राजेश दादा, कसैले भन्छ राजेश काका, कसैले भन्छ राजेश ठुलो बा, कसैले भन्छ राजेश हजुरबा, आखिर को हो त राजेश हमाल कश को नाती कसको बाजे, तर यो हो कि राजेश त बुढो कन्या हनुमान भक्त, नेपालको हिमाल'शिखर हमाल..हेहेहे!
कृषासँग नाम छैन! काठमाडौ । पछिल्लो पटक चलचित्र 'ईन्साफ'मा लगानी गरेकी निमात्री कृषा चौलागाई यतिबेला अर्को चलचित्रको तयारीमा जुटेकी छिन्! Read More........

मसली भाउजू
असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आˆनो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ । सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ । यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन । सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन् । अधिकांश आकाशे खेत बाझो पल्टेका छन् । थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन । राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ । गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउाछन्! Read more.......

THE GIRL I WILL NEVER 4GET
I don’t know, I don’t care if you believe in love at first sight or not, but to me anything is possible when it come to love. After 16 years of happiness and hope, my life if fading away just because of this one girl. Girls seem to be something that is really important in life, without them, you wouldn’t be able to be here. No matter who you are, what you are, and how you feel, girls will always be there to let you tell them your story or stay by your side and care for you. But why would girls want to help you out? They help you out because they are not as cruel as the boys, but they are as lovely as an angel that knows how you feel and how to make you happy.Read More.......

जूनकिरी
रातको समयमा झिलीमिली-झिलीमिली गरी किराहरू उडिरहन्छन् । ती उड्ने किराको तल्लो भाग सानो-सानो चिम बलेझैा झिल-झिल बलिरहन्छन् । चम्किने किरा भएकोले यसलाई जूनकिरी भनिएको हो । यसको लम्बाई ५ देखि २५ मिलिमिटरको मात्र हुन्छ । रातमा चम्किने तìव यसको पेटभित्र हुन्छ! जूनकिरी माासाहारी हुन्छन् । गड्यौला, चिप्लेकिरा यिनका मुख्य भोजन हुन् । केही जूनकिरीका प्रजातिहरू जूनकिरीलाई नै खान्छन् । यिनको आयु साह्रै छोटो हुन्छ!दुईदेखि पााच महिनासम्म बााच्छन् । पोथीले फूल पारेको एक महिनामा लार्भा निस्कन्छ । लार्भाले स-साना किराहरू खान्छन् । फुल फुट्नुअघि नै तिनको चम्किलो अङ्ग देखापर्न थाल्छ । प्युपा भएको छ हप्ताभित्रै यिनीहरू वयस्क हुन्छन् र सक्रिय जीवन बिताउन थाल्नछन्!चरा, माकुरा र भ्यागुताहरू यिनका शत्रु हुन्! यिनीहरू प्रायः जून नभएको अध्यारो रातमा धेरै देखापर्छन्!सबै जूनकिरीको पेट बल्दैन!भालेको पेटमा मात्र यो बल्ने अङ्ग हुन्छ । यो बत्तीको उद्देश्य पोथीलाई आकषिर्त गर्नु र कुनै कुराको इशारा गर्नु हो!

Clear!
Remember that whole fad when pagers, mobile phones, and even computers (cough -iMac) were transparent revealing their innards? What if we applied that idea to a car? The Gamma Concept takes advantage of new polycarbonate and composite materials to create lighter, stronger, and more fuel efficient cars. Sounds like the automotive holy grail. What gives?
The Gamma’s visual language features large transparent areas to show the underlying structure and engine parts; to remind how the car works and present a more honest (transparent) design than its contemporary counterparts. All body panels are made from polycarbonate. To keep manufacturing costs to a minimum the panels are shaped using thermoforming, and then glued onto a carbon-kevlar reinforced aluminium chassis.